२२ फागुन, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कपिलवस्तुको बालमन्दिर रत्नराज मावि र बुद्ध पद्म माविको बुथबाट मतपेटिका खोलेर मतगणना सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4