२२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मतदातालाई बुझाउन नसकेको टिप्पणी गरेको छ ।
तथापि, परिणाम स्विकार्ने बताउँछन् राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ । ‘हामी अरुभन्दा फरक थियौं तर मतदातालाई बुझाउन सकेनौं’ श्रेष्ठ भन्छन्, ‘खेलमा सहभागी भइसकेपछि खेलको परिणाम स्विकार्छौं ।’
रुख, सूर्य, हसिया हथौडा वा तारा चिन्हधारीहरुको दुई दशकसम्म अवलम्बन गरेको गलत नीति, अकर्मण्यता, कुशासन र सर्वसत्तावादी चिन्तनबाट आजित र निराश मतदाताले अनिश्चित तर फरक बाटो रोजेको पनि उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4