News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती १ हजार ६ सय ३० मतसहित अगाडि छन्।
- नेपाल कांग्रेसका उम्मेदवार बुद्ध लामाले ६ सय १४ मत पाएका छन् भने एमालेका महेशकुमार बर्तौलाले ५ सय १ मत पाएका छन्।
- मतगणना जारी रहँदा नेकपाका उम्मेदवार लवशेर विष्टले २ सय १२ मत ल्याएका छन् र अघिल्लो चुनावमा विजयी बर्तौलाले यसपालि तेस्रो स्थान लिएका छन्।
२२ फागुन, काठमाडौं । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती १ हजार ६ सय ३० मतसहित अगाडि छन् ।
नेपाल कांग्रेस उम्मेदवार बुद्ध लामाले ६ सय १४ मत पाएका छन् । तेस्रोमा रहेका एमाले उम्मेदवार महेशकुमार बर्तौलाले ५ सय १ मत पाएका छन् भने चौथोमा रहेका नेकपाका उम्मेदवार लवशेर विष्टले २ सय १२ मत ल्याएका छन् ।
अघिल्लो चुनावमा बर्तौला विजयी भएका थिए । यसपालि मतगणना जारी रहँदा तेस्रोमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4