News Summary
Generated by OK AI. Editorially reviewed.- झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले २२ हजार ७४२ मत पाउँदै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १६८७८ मतान्तरले पछि पारेका छन्।
- राति १ बजेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसकी मन्धरा चिमोरियाले ६९९ मत र नेकपाका रञ्जित तामाङले ५८५ मत पाएका छन्।
२३ फागुन, काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । राति १ बजेसम्मको मतपरिणाम अनुसार बालेनले २२ हजार ७४२ मत ल्याउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ हजार ८६४ मत ल्याएका छन् ।
बालेन र केपी ओलीबीच १६८७८ मतान्तर छ ।
नेपाली कांग्रेसकी मन्धरा चिमोरियाले ६९९ र नेकपाका रञ्जित तामाङले ५८५ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4