News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा नेता बालेन शाह चढेको हेलिकप्टर झापामा खराब मौसमका कारण ल्यान्ड हुन नसकेपछि काठमाडौं फर्किएको छ।
- हेली एभरेस्टको नाइन एन एओबी उडानमार्फत ०५ सदस्यीय टोली बिहान ९:१२ बजे झापा प्रस्थान गरेको थियो।
- हेलिकप्टरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०:१० बजे ल्यान्ड गरेको छ।
२१ फागुन, काठमाडौं । रास्वपा नेता बालेन शाह चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेपछि काठमाडौं नै फर्किएको छ ।
हेली एभरेस्टको नाइन एन एओबी (काठमाडौं-झापा) उडान मार्फत रास्वपाका वरिष्ठ नेता शाह लगायत ०५ सदस्यीय टोली ०९:१२ बजे झापा प्रस्थान गरेको थियो ।
खराब मौसमको कारण हेलिकप्टर पुन: डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०:१० बजे ल्यान्ड भएको जनाइएको छ ।
बालनेले विहान काठमाडौंमा भोट हालेर झापाका लागि प्रस्थान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4