+
+
Shares

मकवानपुर-१ : रास्वपाको अग्रता, दोस्रोमा कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम १ हजार ८ सय ४७ मतसहित अग्र स्थानमा छन्।
  • नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ ले ६ सय ५४ मत पाएकी छिन्।
  • मतगणना अनुसार एमालेका रामेश्वर राना मगरले २ सय ८५ र नेकपाका विजय गौतमले ९५ मत पाएका छन्।

२२ फागुन, काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश गौतम १ हजार ८ सय ४७ मतसहित अग्र स्थानमा छन् ।

दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ ले ६ सय ५४ मत पाएकी छिन् ।

तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार रामेश्वर राना मगरले २ सय ८५ र चौथोमा रहेका नेकपा उम्मेदवार विजय गौतमले ९५ मत पाएका छन् । मतगणना जारी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?