News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन ३ मा मतगणना जारी छ र रास्वपाकी सोविता गौतमले १३ हजार ४२९ मत पाएकी छन्।
- नेकपाकी रेनु दाहालले ६ हजार ५५७ मत पाएकी छन् र गौतमसँग मतान्तर ६ हजार ८७२ पुगेको छ।
- एमालेका शंकर थपलियाले १ हजार ७२६, कांग्रेसका टेकप्रसाद गुरुङले १ हजार ४४० र राप्रपाका दीपक थापाले ३८६ मत पाएका छन्।
२२ फागुन काठमाडौं । चितवन ३ मा पनि मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार रास्वपाकी सोविता गौतमले १३ हजार ४२९ मत पाएकी छन् ।
नेकपाकी रेनु दाहालले ६ हजार ५५७ मतसहित गौतमलाई पछ्याउँदै छिन् ।
गौतम र दाहालको मतान्तर नै ६ हजार ८७२ मत पुगिसकेको छ । एमालेका शंकर थपलियाले १ हजार ७२६ मत ल्याएका छन् । त्यस्तै कांग्रेसका टेकप्रसाद गुरुङले १ हजार ४४० र राप्रपाका दीपक थापाले ३८६ मत ल्याएका छन् ।
चितवन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4