+
+
Shares

ललितपुर-१ मा रास्वपाले उछिन्यो कांग्रेसलाई

नेकपाभन्दा उनेपा अगाडि

नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर जबरा भन्दा रास्वपा उम्मेदवार बुद्धरत्न महर्जन ७ मतले अगाडि बढेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २०:२५

२२ फागुन, काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसलाई उछिनेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर जबरा भन्दा रास्वपा उम्मेदवार बुद्धरत्न महर्जन ७ मतले अगाडि बढेका हुन् ।

आज बेलुकी सवा ८ बजेसम्मको मतगणना अनुसार रास्वपाका बुद्धरत्नले ७ हजार ७१ मत पाउँदा कांग्रेसका उदयशम्शेरले ७ हजार ६४ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार चेतनाथ सन्जेलले ४ हजार २० मत पाएका छन् ।

उज्यालो नेपाल पार्टीका पदमकुमार लामाले १ हजार ९०२ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुनिल महर्जनले १ हजार ७ मत पाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?