News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुमको एक मात्र निर्वाचन क्षेत्रमा नेकपा एमालेका भानुभक्त ढकालले ७ हजार ४ मत प्राप्त गरी अग्रता कायम राखेका छन्।
२२ फागुन, काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुमको जारी मतगणना जारी नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले झिनो अन्तरको अग्रता कायम राखेका छन् ।
हालसम्मको मतपरिणाम अनुसार ढकालले ७ हजार ४ मत प्राप्त गरेका छन् । उनलाई नजिकबाट पछ्याउँदै नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा ले ६ हजार ८४१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्की ले ५ हजार ४२९ मत ल्याएका छन् । श्रम संस्कृति पार्टीका सुवीन्द्रकुमार लिम्बूले ३ हजार ४८५ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका रणध्वज लिम्बूले ४८६ मत पाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4