+
+
Shares

रवि लामिछानले कटाए ३४ हजार मत

चितवन २ रास्वपाका सभापति रवि लामिछानेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन २ को उपनिर्वाचनमा रवि लामिछानेले ५६ हजार ९३२ मत गणना हुँदा ३४ हजार २९३ मत पाएका छन्।
  • नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले ९ हजार ६७८ मत प्राप्त गरेकी छिन्।
  • एमालेका अस्मिन घिमिरले ५ हजार ५४० र नेकपाका प्रताप गुरुङले ३ हजार ४०६ मत पाएका छन्।

२३ फागुन, काठमाडौं । चितवन २ रास्वपाका सभापति रवि लामिछानेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

५६ हजार ९३२ मत गणना गर्दा लामिछानेले ३४ हजार २९३ मत ल्याएका छन् ।

नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले ९ हजार ६७८, एमालेका अस्मिन घिमिरले ५५४०, नेकपाका प्रताप गुरुङले ३४०६ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?