+
+
Shares

बागलुङ–१ : रास्वपाका खड्काको फराकिलो अग्रता

बागलुङ क्षेत्र नम्बर–१ मा मतगणना जारी रहँदा रास्वपाका सुशील खड्काले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागलुङ क्षेत्र नम्बर–१ मा मतगणना जारी रहँदा रास्वपाका सुशील खड्काले ५८९५ मतले अग्रता कायम राखेका छन्।
  • सुशील खड्काले ११ हजार ३०१ मत प्राप्त गरेका छन् भने एमालेका हिरा केसीले ५४०४ मत प्राप्त गरेका छन्।
  • नेपाली कांग्रेसका भीस श्रीसले ४९९४ मत, राजमोका कृष्ण अधिकारीले १७८३ मत र राप्रपाका कल्याण विक्रम आचार्यले ३०२ मत प्राप्त गरेका छन्।

२३ फागुन, बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा मतगणना जारी रहँदा रास्वपाका सुशील खड्काले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् ।

हालसम्म गणना गरिएको जम्मा २४ हजार ९३९ मतमा रास्वपाका खड्का एमालेका हिरा केसीभन्दा ५८९५ मतले अघि छन् । शुसील खड्काले ११ हजार ३०१ मत ल्याउदा नेकपा एमालेका हिरा बहादुर केसीले ५ ४०४ हजार मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका भीस श्रीसले ४ हजार ९९४ मत प्राप्त गरेका छन् ।

यस्तै राजमोका कृष्ण अधिकारीले एक हजार ७८३ मत र राप्रपाका कल्याण विक्रम आचार्यले ३०२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिए ।

मतगणना दुई स्थानमा थालिएको सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिए ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?