+
+
Shares

धनकुटा-१ मा राजेन्द्र राईको अग्रता, पछ्याउँदै श्रम संस्कृतिका सानबहादुर

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटा-१ मा नेकपा एमालेका राजेन्द्र कुमार राईले ८ हजार ७६१ मतसहित अग्रता लिएका छन्।
  • श्रम संस्कृति पार्टीका सान बहादुर राईले ६ हजार ८७४ मत पाउँदा दोस्रो स्थानमा छन्।
  • नेपाली कांग्रेसका दिनेश राईले ५ हजार १०१ मत प्राप्त गरी तेस्रो स्थान ओगटेका छन्।

२३ फागुन, काठमाडौं । धनकुटा-१ मा नेकपा एमालेका राजेन्द्र कुमार राईले अग्रता लिएका छन् । उनले ८ हजार ७६१ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका उम्मेदवार सान बहादुर राई ६ हजार ८७४ मतसहित दोस्रो स्थानमा छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका दिनेश राईले ५ हजार १०१ मत प्राप्त गरेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ३ हजार ७५१ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेल ९६५ मतसहित पाँचौं स्थानमा छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?