News Summary
Generated by OK AI. Editorially reviewed.- संखुवासभा निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ।
- नेकपा एमालेका अर्जुनकुमार कार्कीले २२८ मत पाउँदा, रास्वपाका मिङमा शेर्पाले १७१ मत पाएका छन्।
- नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले ६१, नेकपाकी सरिता थापाले ५२, र श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ३६ मत पाएकी छन्।
२३ फागुन, संखुवासभा । एक मात्रै निर्वाचन क्षेत्र रहेको संखुवासभामा मत गणना सुरु भएको छ ।
प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता लिएका छन् । उनले २२८ मत पाउँदा निकटतम प्रतिस्पर्धी रास्वपाका मिङमा शेर्पाले १७१ मत पाएका छन् ।
त्यस्तै नेपाली कांग्रेस उम्मेदवार दिपनकुमार श्रेष्ठले ६१ तथा नेकपाकी सरिता थापाले ५२ मत ल्याएकी छन् । प्रारम्भिक गणनामा श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ३६ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4