News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनेन्द्र कार्की १६ हजार ६५९ मतसहित विजयी भएका छन्।
- उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदिप कुमार कटुवालले १५ हजार ८७५ मत ल्याएका छन्।
- नेपाली कांग्रेसका उम्मेदवारले १५ हजार ५७० मत र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले ४ हजार ७०८ मत प्राप्त गरेका छन्।
२३ फागुन, काठमाडौं । सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ ।
रास्वपाका उम्मेदवार धनेन्द्र कार्की १६ हजार ६५९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदिप कुमार कटुवालले १५ हजार ८७५ मत ल्याए ।
नेपाली कांग्रेसका १५ हजार ५७० मत ल्याए । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डेकेन्द्र प्रसाद सुवेदी भने ४ हजार ७०८ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4