News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका यज्ञमणि न्यौपानेले करिब १० हजार मतले विजयी भएका छन्।
२३ फागुन, काठमाडौं । मोरङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका यज्ञमणि न्यौपाने विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामालाई करिब १० हजार मतले पछि पार्दै न्यौपाने विजयी भएका हुन् ।
न्यौपानेले २७ हजार ३६७ मत पाउँदा लामाले १७ हजार ५२२ मत पाए । नेपाली कांग्रेसका खड्गबहादुर फागोले ११ हजार ९२३, नेकपा एमालेका घनश्याम खतिवडाले ९ हजार ८२३ र नेकपाका कुलप्रसाद साम्बाले २२२४ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4