News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले नवलपरासी(बर्दघाट सुस्ता पूर्व)-१ मा ५० हजार ९४५ मतसहित विजयी भएका छन्।
- नेपाली कांग्रेसका बालकृष्ण घिमिरे १६ हजार २९३ मतसहित दोस्रो स्थानमा रहेका छन्।
- नेकपा एमालेका भगीरथ सापकोटा ९ हजार १३१ मतसहित तेस्रो स्थानमा चित्त बुझाएका छन्।
२३ फागनु, नवलपरासी(बर्दघाट सुस्ता पूर्व)–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का राजन गौतम विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार गौतमले ५० हजार ९४५ मतसहित जित निकाल्दै नेपाली कांग्रेसका बालकृष्ण घिमिरे १६ हजार २९३ मतसहित दोस्रो भएका छन् ।
नेकपा एमालेका भगीरथ सापकोटा ९ हजार १३१ मतसहित तेस्रो स्थानमा चित्त बुझाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4