News Summary
Generated by OK AI. Editorially reviewed.- दाङ ३ मा रास्वपाका कमल सुबेदीले कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्।
- सुबेदीले ४४ हजार २४८ मत प्राप्त गरे भने गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका छन्।
- नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार १९५ मत र नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार ३२८ मत प्राप्त गरेका छन्।
२३ फागुन, दाङ । दाङ ३ मा रास्वपाका कमल सुबेदी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९४ मतान्तरले हराउदै सुबेदीले जित निकालेका हुन ।
सुबेदीले ४४ हजार दुईसय ४८ मत प्राप्त गर्दा गिरीले १६ हजार चारसय ५३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार एक सय ९५ मत प्राप्त गरेका छन् भने चौथोमा नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार ३२८ मत प्राप्त गरेका छन् ।
दाङ ३ मा ८८ हजार २७६ सय मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4