२३ फागुन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मदिरा र रात्रीकालीन व्यवसाय सञ्चालनमा लगाइएको अस्थायी प्रतिबन्ध हटाएको जनाएको छ ।
शनिबार एक वक्तव्य जारी गर्दै प्रशासनले मदिरा बिक्री–वितरण, ओसारपसार, सेवन तथा रात्रीकालीन व्यवसाय सञ्चालनमा अस्थायी प्रतिबन्ध हटाएको हो । प्रशासनले फागुन १४ गते काठमाडौं जिल्लाभित्र ती कुराहरूमा प्रतिबन्ध लगाएको थियो ।
वक्तव्यअनुसार आइतबारदेखि प्रतिबन्ध हटाएको निर्णय कार्यान्वयन हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4