२३ फागुन, पाल्पा । पाल्पा–१ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनामा १८ हजार ३३६ मत ल्याएर राना विजयी भएका हुन् ।
दोस्रो स्थानमा नेकपा एमालेका नारायणप्रसाद आचार्य कायम रहे । उनले १६ हजार ८१९ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गरेका छन्, भने नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का हुमबहादुर सुनारी मगरले ९५१ मत प्राप्त गरे ।
यहाँ कांग्रेसको जितसँगै २०५१ देखिको कम्युनिस्ट गढ भत्किएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4