+
+
Shares

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

अघिल्लो निर्वाचनमा यस क्षेत्रमा एमालेकै योगेश भट्टराई विजयी भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २१:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ताप्लेजुङमा एमालेका क्षितिज थेबे १३,९६२ मतसहित विजयी भएका छन्।

२३ फागुन, काठमाडौं । ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी भएका छन् । उनले १३,९६२ मत पाएका छन् । उनका नजिकका प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११,७११ प्राप्त गरे ।

नेपाल कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले ६७७५ मत पाउँदा श्रम सँस्कृति पार्टीका सन्तोष राईले ५२०९ र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ४१५५ मत पाएका छन् ।

अघिल्लो निर्वाचनमा यस क्षेत्रमा एमालेकै योगेश भट्टराई विजयी भएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?