+
+
Shares

पर्सा-४ मा रास्वपाका शाक्य विजयी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २३:०७

२३ फागुन, काठमाडौं । पर्सा क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार विजयी भएका छन् । रास्वपाका उम्मेदवार टेकबहादुर शाक्यले २८ हजार ६ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजालले १२ हजार ५३४ मत प्राप्त गरे ।

त्यस्तै, नेकपा एमालेका जालिम मियाँ मंसुरीले १२ हजार १४५ मत प्राप्त गरे । उनी तेस्रो स्थानमा छन् ।

चौथो स्थानमा जसपा, नेपालका कृपासिन्धु प्रसाद छन् । उनले ४ हजार ७५८ मत प्राप्त गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?