+
+
Shares

पर्सा-४ मा कांग्रेसका रिजालभन्दा रास्वपाका शाक्य तेब्बर मतले अगाडि

पछिल्लो मतपरिणाम अनुसार शाक्यले २ हजार ६७७ मत ल्याएर अग्रता बनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १९:३१

२२ फागन, काठमाडौं । पर्सा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का टेकबहादुर शाक्यले फराकिलो अग्रता बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार शाक्यले २ हजार ६७७ मत ल्याएर अग्रता बनाएका छन् ।

उनलाई नेपाली कांग्रेसका रमेश रिजालले पछ्याइरहेका छन् । रिजालले ८८१ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका जालिम मियाँ मंसुरी तेस्रो स्थानमा छन् । उनले ४४२ मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का जयप्रकाश थारूले २६४ मत ल्याएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?