+
+
Shares

रामेछापमा पछि परे उज्यालो नेपाल पार्टीका उम्मेदवार

कुलमान घिसिङको गृह जिल्ला समेत रहेको रामेछाम मात्रै उज्यालो नेपाल पार्टी अगाडि थियो।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २२:२०
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार श्याम कुमार श्रेष्ठ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रामेछापमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार श्याम कुमार श्रेष्ठले उज्यालो नेपाल पार्टीका दिपकुमार योञ्जनलाई पछि पारेका छन्।

२२ फागुन, काठमाडौं । रामेछापमा उज्यालो नेपाल पार्टीका उम्मेदवार पछि परेका छन् । मतगणनाको सुरुवाती चरणमा अग्रता बनाएका दिपकुमार योञ्जनलाई अहिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार श्याम कुमार श्रेष्ठले पछि पारेका हुन् । श्रेष्ठले १०१९ मत पाउँदा योञ्जनले ९४६ पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरि बुढाथोकीले ४१९ मत पाएका छन् । एमालेका माधव ढुंगेलले ३२५ मत पाउँदा कांग्रेसका रामचन्द्र खड्काले ३०३ मत प्राप्त गरेका छन् ।

कुलमान घिसिङको गृह जिल्ला समेत रहेको रामेछाम मात्रै उज्यालो नेपाल पार्टी अगाडि थियो। काठमाडौं ३ बाट उम्मेवार रहेका कुलमान पराजित भइसकेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?