+
+
Shares

तोलामा ३ हजार ५ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ११:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिनको ३ लाख १३ हजार ४ सय रुपैयाँबाट ३ हजार ५ सय रुपैयाँले बढेको छ।
  • चाँदीको भाउ पनि आइतबार प्रतितोला ३० रुपैयाँले बढेर ५ हजार ४७५ रुपैयाँ पुगेको छ।

२४ फागुन, काठमाडौं । सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै आइतबार चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ४७५ रुपैयाँमा कायम भएको छ ।

सार्वजनिक विदाका वावजुत पनि महासंघले यस दिन सुनचाँदीको भाउ तय गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?