+
+
Shares

सुनचाँदीको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १०:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको भन्दा २ हजार ७ सय रुपैयाँले बढी हो।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ नयाँ रेकर्ड कायम गरेको छ।
  • चाँदीको भाउ पनि प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ पुगेको छ।

६ माघ, काठमाडौं । मंगलबार पनि सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी रह्यो ।

अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउले नयाँ रेकर्ड बनाइरहेको छ ।

त्यस्तै चाँदीको भाउ प्रतितोला ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८८० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?