News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सम्पन्न भई रास्वपाका लालविक्रम थापा ५७ हजार ३४८ मतसहित निर्वाचित भएका छन्।
- उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत ल्याएका छन्।
- नेकपा एमालेका सुजन लामाले ८३०३, श्रम संस्कृति पार्टीका चेतन राईले ७४८४ र नेकपाकी रामकुमारी चौधरीले १८१६ मत प्राप्त गरे।
२४ फागुन, काठमाडौं । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को पनि मतगणना सम्पन्न भएको छ ।
सम्पन्न मतपरिणामअनुसार रास्वपाका लालविक्रम थापा निर्वाचित भएका छन् ।
उनले ५७ हजार ३४८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत ल्याए । त्यस्तै नेकपा एमालेका सुजन लामाले ८३०३ मत ल्याउँदा श्रम संस्कृति पार्टीका चेतन राईले ७४८४ मत ल्याए । नेकपाकी रामकुमारी चौधरीले १८१६ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4