+
+
Shares

‘आबाट आमा’ बन्यो पल शाहको सर्वाधिक कमाउने फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १२:१५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता पल शाहको फिल्म 'आबाट आमा'ले २३ फागुनसम्म देशब्यापी १२ करोड ६६ लाख ९० हजार ९८१ रुपैयाँ ग्रस कमाएको छ।
  • फिल्म 'आबाट आमा'ले ४ लाख ८२ हजार ६४७ वटा टिकट बिक्री गरेको छ र यो पल शाहको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।
  • दिनेश राउत निर्देशित 'कुमारी'ले ६५ लाख र 'रमितको पिरती'ले ३० लाख १३ हजार ८४३ रुपैयाँ ग्रस कमाएको छ।

काठमाडौं । ‘आबाट आमा’ अभिनेता पल शाहको करिअरमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । २३ फागुनको शनिबारसम्म यो फिल्मले देशब्यापी १२ करोड ६६ लाख ९० हजार ९८१ रुपैयाँ ग्रस कमाइ गरेको छ ।

सोही अवधिसम्म यो फिल्मले ४ लाख ८२ हजार ६४७ वटा टिकट बिक्री गरेको छ । यसअघि उनी अभिनित ‘शत्रु गते’ ले १२ करोड ६५ लाख ८२ हजार १३५ रुपैयाँ ग्रस कमाइ गरेको थियो ।

चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ अहिले पनि हलमा चलिरहेको छ ।

दिनेश राउत निर्देशित ‘कुमारी’ ले पछिल्लो शनिबारसम्म देशब्यापी ६५ लाख रुपैयाँ ग्रस कमाएको छ । ‘रमितको पिरती’ ले ३० लाख १३ हजार ८४३ रुपैयाँ ग्रस कमाएको छ ।

राजेश हमाल अभिनित ‘प्रवासी जीवन’ ले १ लाख ३८ हजार ४८० रुपैयाँ ग्रस कमाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?