+
+
Shares

खार्ग द्वीपमा आक्रमणको खबरपछि इरानले दियो अमेरिकालाई चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते ९:११

३० फागुन, काठमाडौं । इरानले आफ्ना तेल र ऊर्जा संरचनामा आक्रमण भए मध्यपूर्वमा अमेरिकाकालाई सहयोग गर्ने तेल कम्पनीहरूका ऊर्जा संरचनालाई निशाना बनाइने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य बलद्वारा इरानका लागि तेल निर्यातमा महत्वपूर्ण खार्ग द्वीपमा अवस्थित सबै सैन्य ठेगानाहरू पूर्णतया ध्वस्त गरिएको दाबी गरेपछि यस्तो चेतावनी आएको हो ।

अन्तरांष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इरानी सेनालाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमले उक्त जानकारी दिएका हुन् । खार्ग द्वीप इरानको तेल निर्यातका लागि प्रमुख केन्द्र मानिन्छ । यहाँबाट भारी मात्रामा कच्च तेल निर्यात हुने गर्दछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?