News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फका चार जना उम्मेदवारको नाम टुंगो लगाएको छ।
- पार्टीले पाएको चार सिटका लागि भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामालाई सिफारिस गरेको छ।
- उनीहरूलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सिफारिस गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए।
१ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फका ४ जना उम्मेदवारको नाम टुंगो लागेको छ ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले पाएको चार सिटका लागि समानुपातिकतर्फको नाम टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
यी हुन् राप्रपाबाट समानुपातिक सांसदका लागि सिफारिस भएकाहरू
१. भरत गिरी- खस आर्य पुरुष- महोत्तरी
२. ताहिर अली- मुस्लिम पुरुष- रुपन्देही
३. खुश्बु ओली- खस आर्य महिला- झापा
४. सरस्वती लामा- जनजाति महिला- धादिङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4