News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको गौरीघाट कुटीगल्ली नजिक २५ वर्षीय रन्जितकुमार थारू मृत फेला परेका छन्।
- थारू बर्दियाको राजापुर नगरपालिका-२ घर भएका हुन्।
- प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
१ चैत, काठमाडौं । काठमाडौंको गौरीघाट कुटीगल्ली नजिक एक युवक मृत फेला परेका छन् ।
काठमाडौं महानगरपालिका-७ गौरीघाट कुटीगल्ली नजिक डेरा गरी बस्ने २५ वर्षीय रन्जितकुमार थारू कोठामा मृत फेला परेका हुन् ।
बर्दियाको राजापुर नगरपालिका-२ घर भएका थारू आइतबार कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4