+
+
Shares

हावाहुरीसहितको वर्षाले काठमाडौं पनि अस्तव्यस्त

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा मनसुन सक्रिय भएर भारी वर्षा र हावाहुरी भएको छ।
  • लुम्बिनी प्रदेशका बाँके, दाङ, कपिलवस्तु, रुपन्देहीमा हावाहुरी र वर्षा भएको मौसम विभागले जनाएको छ।
  • वर्षा र हावाहुरीका कारण लुम्बिनीमा दिउँसै अँध्यारो भएको र काठमाडौंमा अवस्था अस्तव्यस्त बनेको छ।

६ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा पनि भारी वर्षा भएको छ ।

शुक्रबार देशको पश्चिमी क्षेत्रबाट सक्रिय भएको मनसुन काठमाडौंमा सक्रिय भएको हो ।

मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार लुम्बिनीका बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा हावाहुरी र वर्षा भएको थियो ।

काठमाडौंमा पनि हावाहुरीसहित वर्षा भएको हो ।

बादल र हावाहुरीका कारण लुम्बिनीमा दिउँसै अँध्यारो भएको थियो । बजार क्षेत्रमा गाडीहरू दिउँसै बत्ती बालेर गुडिरहेको देखिन्थ्यो ।

त्यस्तै, काठमाडौंमा पनि वर्षापछि अवस्था अस्तव्यस्त बनेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?