+
+
Shares

गुल्मीमा चट्याङ लागेर थप ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते २०:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङदीमा चट्याङ लाग्दा ६४ वर्षीय नारायण थापा र दुई नातिनी घाइते भएका छन्।
  • घाइते नारायणको टाउकोमा चोट लागेको छ भने आस्मा र आशिका सामान्य घाइते छन्।
  • घाइते तीनै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ह्वाङदीमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

६ चैत, गुल्मी । गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङदीमा चट्याङ लाग्दा तीन जना घाइते भएका छन् ।

स्थानीय ६४ वर्षीय नारायण थापा, ३ वर्षीया नातिनी आस्मा गिरी र ६ वर्षीया आशिका गिरी घाइते भएका हुन् ।

नारायणको उनको टाउकोमा चोट लागेको छ भने आस्मा र आशिका सामान्य घाइते छन् ।

घाइते तीनै जनालाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र हाङ्दीमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । चट्याङका कारण मानवीय तथा पशु चौपायामा क्षति पुगेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?