News Summary
Generated by OK AI. Editorially reviewed.- महोत्तरीमा ४२ वर्षीय वीरेन्द्र सदालाई श्रीमती ३७ वर्षीया अनिता देवी सदाको हत्या आरोपमा बुधबार पक्राउ गरिएको छ।
- वीरेन्द्र सदालाई हत्या गरेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कञ्चनबनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
- प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको छ।
११ चैत, महोत्तरी । महोत्तरीमा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
३७ वर्षीया अनिता देवी सदाको हत्या गरेको अभियोगमा भंगाहा नगरपालिका–९ हरिहरपुर बस्ने औराही नगरपालिका–२ चेपकट घर भएका ४२ वर्षीय वीरेन्द्र सदालाई प्रहरीले पक्राउ गरेको हो ।
केन्द्रीय समाचार कक्षका अनुसार, बुधबार बिहान सदालाई पक्राउ गष्रिएको हो ।
वीरेन्द्रले अनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कञ्चनबनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4