१३ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई चिनियाँ विदेश मन्त्रालयले बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियान्सले नेपाल स्थित चिनियाँ दूतावासमार्फत सन्देश पठाउँदै नेपालसँग व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउन तयार रहेको जनाएका छन् ।
‘चीनले प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेकोमा हार्दिक बधाई दिएको छ,’ नेपालस्थित चिनियाँ दूतावासले विदेश मन्त्रालयका प्रवक्ता जियान्सको फोटोसहितको सन्देश फेसबुकमा राख्दै भनिएको छ, ‘नेपालको नयाँ सरकारसँग मिलेर परम्परागत मित्रता र व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउन तयार रहेको जनाएको छ ।’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4