News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन्द्र शाहले १३ चैतमा सरकारी निवास बालुवाटारमा पूजाआजा गरेका छन्।
- उनी मध्यान्ह साँढे १२ बजे शंखनाद र स्वस्ति वाचन गरी शपथ लिएका थिए।
- मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेको र त्यसपछि उनी बालुवाटार पुगेका थिए।
१३ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारी निवास बालुवाटारमा पूजाआजा गरेका छन् ।
मध्यान्ह साँढे १२ बजे विभिन्न धार्मिक विधिअनुसार स्वस्ति वाचन, शंखनाद गरेर शपथ लिएका बालेनले अहिले साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि पूजाआजा गरेका हुन् ।
यहाँ भने उनी आफैँ प्रत्यक्ष संलग्न भएर पूजा गरेका छन् ।
त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सबै मन्त्रालयका सचिवलगाउत उच्च तहका कर्मचारीहरूलाई ब्रिफिङ गरेका थिए । त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकले ४ वटा विभिन्न निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद् बैठकपछि उनी बालुवाटार पुगेका थिए ।


१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4