काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा ओलीको गिरफ्तारी लगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
पार्टी अध्यक्षको गिरफ्तारीविरुद्ध एमाले विरोधमा उत्रिने तयारीमा छ । केही कार्यकर्ताहरुले काठमाडौंमा विरोध प्रदर्शन सुरु गरिसकेका छन् ।
एमाले सचिव महेश बस्नेतले सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँग पनि बैठक बस्ने र ती बैठकले विरोधका कार्यक्रम र स्वरुप तय गर्ने जानकारी दिए ।
एमालेले ओलीको गिरफ्तारीलाई प्रतिशोधपूर्ण भनेको छ ।



१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4