१४ चैत, काठमाडौं । विश्व नेवा संगठनले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुलाई सम्मान गरेको छ ।
संगठनले शनिबार डा. कोजुले मुटुरोग निवारणका लागि चेतना अभिवृद्धि, उपचार तथा अनुसन्धान क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको हो ।
कार्यक्रममा काठमाडौं महानगरले उपप्रमुख सुनिता डंगोलले कोजुलाई सम्मान गरेकी थिइन् ।
डा. कोजु मुटुरोग सम्बन्धी अनुसन्धानात्मक काममा समेत सक्रिय छन् । कोजुले मुटुसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘मुटुको कथा’ नामक पुस्तकसमेत लेखेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4