News Summary
Generated by OK AI. Editorially reviewed.- २०८२ सालमा नेपालमा प्रदर्शनमा आएका विदेशी फिल्ममध्ये भारतीय फिल्मले शीर्ष १० मा वर्चस्व जमाएको छ।
- टपटेनमा एकमात्र हलिउड फिल्म 'अवतार : फायर एन्ड यश' छ र यसले ६ करोड ६८ लाख ४३ हजार ४८९ नेरु कमाएको छ।
- सबैभन्दा बढी कमाउने फिल्म 'कान्तरा : अ लेजेन्ड, च्याप्टर १' ले १२ करोड ३५ लाख ३२ हजार ८४० नेरु कमाएको छ।
काठमाडौं । २०८२ सालमा नेपालमा प्रदर्शनमा आएका विदेशी फिल्मको कमाइको विवरण सार्वजनिक भएको छ । शीर्ष १० को सूचीमा भारतीय फिल्मकै वर्चस्व देखिन्छ ।
टपटेनमा एकमात्र हलिउड फिल्म ‘अवतार : फायर एन्ड यश’ छ । यसवर्ष धेरै कमाउने शीर्ष १० अन्तर्राष्ट्रिय फिल्मको सूचीमा ‘कान्तारा २’ छ । ‘धुरन्धर २’ र ‘कान्तारा २’ बीच झिनो अन्तर देखिन्छ ।
यस्तो छ सूची :
१) कान्तरा : अ लेजेन्ड, च्याप्टर १- १२ करोड ३५ लाख ३२ हजार ८४० नेरु ग्रस
२) धुरन्धर : द रिभेन्ज- १२ करोड २५ लाख ६ हजार ७६१ नेरु ग्रस
३) सैयारा- १० करोड १४ लाख ५ हजार ५०४ नेरु ग्रस
४) धुरन्धर- १० करोड ५० लाख ७७ हजार ८२१ नेरु ग्रस
५) अवतार : फायर एन्ड यश- ६ करोड ६८ लाख ४३ हजार ४८९ नेरु ग्रस
६) हाउसफुल ५- ४ करोड ९४ लाख २१ हजार ५२३ नेरु ग्रस
७) वार २- ३ करोड ८६ लाख ३९ हजार ३० नेरु ग्रस
८) तेरे इश्क में- ३ करोड ६२ लाख ६० हजार ११३ नेरु ग्रस
९) सितारे जमीन पर- ३ करोड २८ लाख ८७ हजार ५९२ नेरु ग्रस
१०) बोर्डर २- २ करोड ६३ लाख २५ हजार ५२२ नेरु ग्रस
प्रतिक्रिया 4