News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले २०८२ सालमा घरेलु बक्सअफिसमा प्रदर्शन भएका सबैभन्दा न्यून कमाइ गर्ने नेपाली फिल्मको सूची सार्वजनिक गरेको छ।
- सूचीअनुसार 'इन्दिरा धिमे मैचा' फिल्मले ११ हजार ७०० नेरु ग्रस कमाएको छ।
- अन्य कमाइ गर्ने फिल्ममा 'हेलो काशिराम' ३४ हजार २००, 'वैद्य बा' ५६ हजार ४००, 'चिराग' ८५ हजार ८५०, र 'लडाइँ पहिचानको' १ लाख १३ हजार ८७० नेरु ग्रस कमाएका छन्।
काठमाडौं । चलचित्र विकास बोर्डले २०८२ सालमा घरेलु बक्सअफिसमा प्रदर्शनमा आएका फिल्मको कमाइ विवरण बाहिर ल्याएको छ । डेटाअनुसार, हामीले यसअघि शीर्ष १० कमाउने फिल्मको सूची प्रस्तुत गरिसक्यौं ।
बक्सअफिस तथ्यांकअनुसार यहाँ २०८२ सालमा सबैभन्दा न्यून कमाइ गर्ने नेपाली फिल्मको सूची प्रस्तुत गरिन्छ ।
१) इन्दिरा धिमे मैचा- ११ हजार ७०० नेरु ग्रस
२) हेलो काशिराम- ३४ हजार २०० नेरु ग्रस
३) वैद्य बा- ५६ हजार ४०० नेरु ग्रस
४) चिराग- ८५ हजार ८५० नेरु ग्रस
५) लडाइँ पहिचानको- १ लाख १३ हजार ८७० नेरु ग्रस
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4