News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डको बक्सअफिसले शनिबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको छ।
- ‘हामी तीन भाइ’ ले देशब्यापी ७ लाख २९ हजार ८०५ रुपैयाँ ग्रस कमाइ गरेको छ र २७६८ टिकट बिक्री भएका छन्।
- ‘आबाट आमा’ को कमाइ १३ करोड १५ लाख १ हजार ५२० रुपैयाँ ग्रस पुगेको छ र ५ लाख ४ हजार ९०५ टिकट बिक्री भएका छन्।
काठमाडौं । चलचित्र विकास बोर्डको बक्सअफिसले पछिल्लो शनिबारसम्मको कमाइ विवरण बाहिर ल्याएको छ । जसअनुसार, ‘हामी तीन भाइ’ को कमाइ निकै कमजोर देखिएको छ ।
‘हामी तीन भाइ’ ले शनिबार मध्यरातसम्म देशब्यापी ७ लाख २९ हजार ८०५ रुपैयाँ ग्रस कमाइ गरेको छ । सोही अवधिमा यो फिल्मका २७६८ वटा टिकट बिकेका छन् ।
‘आबाट आमा’ को कमाइ १३ करोड १५ लाख १ हजार ५२० रुपैयाँ ग्रस पुगेको छ । यसका ५ लाख ४ हजार ९०५ वटा टिकट बिक्री भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4