+
+
Shares
बक्सअफिस :

‘राम नाम सत्य’ ले पौने ३ करोड कमाउँदा ‘पहाड’ले कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते ११:४६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले शनिबारसम्म प्रदर्शनरत फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ।
  • विराज भट्ट स्टारर 'राम नाम सत्य'ले २ करोड ७८ लाख १८ हजार ८४१ रुपैयाँ ग्रस कमाएको छ।
  • तुलसी घिमिरे निर्देशित 'पहाड'ले ४६ लाख ७६ हजार ६३७ रुपैयाँ ग्रस कमाएको छ र १४ हजार ३१८ दर्शकले हेरेका छन्।

काठमाडौं । चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्मको प्रदर्शनरत फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ । जसअनुसार, विराज भट्ट स्टारर ‘राम नाम सत्य’ले २ करोड ७८ लाख १८ हजार ८४१ रुपैयाँ ग्रस कमाएको छ ।

सोही अवधिमा यो फिल्मका ९७ हजार २०५ वटा टिकट बिकेका छन् ।

तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’को कमाइ निकै कमजोर देखिएको छ । शनिबारसम्म यो फिल्मले ४६ लाख ७६ हजार ६३७ रुपैयाँ ग्रस कमाइ गरेको छ ।

सोही अवधिसम्म ‘पहाड’लाई १४ हजार ३१८ जना दर्शकले हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?