News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधासेनापति अशोकराजग सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा सहायक रथीबाट उपरथीमा बढुवा भएका पदम बहादुर बुढा र पन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ।
- कार्यक्रममा बलाधिकृत रथी र अन्य अधिकृतहरुको उपस्थिती रहेको थियो।
२७ चैत, काठमाडौं । उपरथीमा बढुवा भएका दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
प्रधासेनापति अशोकराजग सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा एक कार्यक्रमकाबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सहायक रथीबाट उपरथीमा बढुवा भएका पदम बहादुर बुढा (पीएचडी) र पन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
कार्यक्रममा बलाधिकृत रथी, अधिकृतहरुको उपस्थिती थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4