२ वैशाख, काठमाडौं । बलात्कार कसुरमा १० वर्ष कैद तोकिएका व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ४२ वर्षीय इन्द्रबहादुर नेपालीलाई पक्राउ गरेको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे घर भएकी उनलाई ३० असार २०८१ मा उच्च अदालत पाटनले १० वर्ष कैद र १ लाख जरिवानाको फैसला गरेको थियो ।
काठमाडौंको नागार्जुनबाट पक्राउ परेका उनलाई फैसला कार्यान्वयन लागि जिल्ला अदालत ललितपुरमा नख्खु कारागार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4