News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले १२ वैशाखदेखि थापाथलीस्थित बागमती नदी किनारका सुकुमवासी बस्ती खाली गराउन थालेको छ।
- शनिबार बिहानदेखि तीन डोजरले थापाथलीमा बस्तीका संरचनाहरू भत्काइरहेका छन् र दिउँसो थप दुई डोजर परिचालन गरिएको छ।
- सिनामंगल र मनोहरा क्षेत्रमा पनि बस्ती खाली गर्ने प्रक्रिया जारी छ।
१२ वैशाख, काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचनाहरू शनिबार बिहानैदेखि भत्किरहेका छन् ।
सरकारले दुई दिन अघि सूचना जारी गर्दै आज र भोलि काठमाडौंका मुख्य सुकुमवासी बस्ती खाली गराउन लागेको हो ।
यसैबीच शनिबार दिउँसो थापाथली क्षेत्रमा पुन: दुई वटा डोजर थप गरिएको छ ।
बिहानदेखि तीन वटा डोजरले धमाधम बस्तीका संरचनाहरू भत्काइरहेका छन् ।
अहिले पुन: अन्य दुईवटा डोजर थप गरिएको हो ।
थापाथलीमा बिहानैदेखि डोजर चलिरहेको छ भने सिनामंगल, मनोहरा लगायतका क्षेत्रमा भने बस्ती खाली हुने प्रक्रियामा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4