१७ वैशाख, काठमाडौं । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले फारसको खाडीको भविष्य अमेरिकामूक्त हुने बताएका छन् । बिहीबार फारसको खाडी दिवसका अवसरमा आयोजित एक बयानमा उनले फारसको खाडीमा समुद्री गहिराइबाहेक विदेशीलाई अन्य ठाउँ नभएको बताएका हुन् ।
‘इरान फारसको खाडी र स्ट्रेट अफ होर्मुजको लागि नयाँ अध्याय सुरुवात गर्नेछ,’ खामेनीले भनेका छन्, ‘फारसको खाडीको भविष्य अमेरिकामूक्त हुनेछ ।’
फारसको खाडीमा भविष्यमा कुनै अमेरिकी हस्तक्षेप हुन नसक्ने पनि यनले बताए । यस्तै इरानले स्ट्रेट अफ होर्मुजमा नयाँ व्यवस्था लागु गर्न लागेको पनि उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4