+
+
Shares

पोखरीमा डुबेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १७:०७
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूपन्देहीको बुटबल उपमहानगरपालिका-१४ बिनायक टोलमा ४ वर्षीय बालक पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ।
  • डुबेर बेहोस भएका बालकलाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
  • प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

२१ वैशाख, काठमाडौं । रूपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बुटबल उपमहानगरपालिका-१४ बिनायक टोलका ४ वर्षीय बालकको घर नजिकै रहेको पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।

डुबेर बेहोस भएका बालकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा बालकको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?