News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसदहरूले आफ्नो मूल जिम्मेवारीप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्।
- प्रतिनिधिसभाको बैठकमा उनले आधा जति कुर्सीहरू खाली रहेको र सभामुखले यसबारे बिचार गर्नुपर्ने बताए।
२९ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसदहरू आफ्नो मूल जिम्मेवारीप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘आज पनि यहाँ आधा जति कुर्सीहरू खाली छन्’ उनले भने, ‘यो सदन आउन मन लाग्दा आउने, आउन मन नलाग्दा नआएपनि हुने हो वा के हो ? यो विषयमा सभामुखज्यूले बिचार गर्नुहोला ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4