+
+
Shares

छोटी भन्सारको अतिक्रमण सात दिनभित्र हटाउन वडा कार्यालयको सूचना

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको बोदेबरसाईन नगरपालिका वडा ९ स्वर्णपट्टीमा रहेको छोटी भन्सार कार्यालयको अतिक्रमित जग्गा वडा कार्यालयले सात दिनभित्र खाली गराउन भनेको छ।
  • वडा अध्यक्ष तपसी यादवले हस्ताक्षर गरेको सूचनामा समयावधि भित्र जग्गा खाली नगरेमा क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख गरिएको छ।

१ जेठ, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिका वडा ९ स्वर्णपट्टी गाउँस्थित रहेका लामो समयदेखि अतिक्रमणमा परेका छोटी भन्सार कार्यालयका जग्गा वडा कार्यालयले खाली गराउने भएको छ ।

शुक्रबार सार्वजनिक सूचनामा वडा कार्यालयले बोदेबर्साइन नगरपालिका वडा ९ स्वर्णपट्टी टोल अर्न्तगत रहको भन्सार कार्यालयको जग्गा अतिक्रमण गरी संरचना बनाइएकोमा सो जग्गा सात दिनभित्र खालि गर्न भनिएको छ ।

वडा अध्यक्ष तपसी यादवले हस्ताक्षर गरेको सूचनामा भनिएको छ,

‘समयावधि भित्र खालि नगरेमा सोको छति पूर्ति अति कमण गर्ने व्यक्तिलाई तिनु पर्ने उल्लेख रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?