+
+
Shares

राप्रपाको मुख्य सचिवमा जयन्तनाथ खनाल

राप्रपाको मुख्य सचिव पदमा प्राडा जयन्तनाथ खनाल मनोनित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाको मुख्य सचिव पदमा प्राडा जयन्तनाथ खनाल मनोनित भएका छन्।
  • पार्टी अध्यक्ष राजेन्द्र लिङ्दनले पार्टी विधान बमोजिम खनाललाई मुख्यसचिव मनोनित गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
  • खनाल पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य तथा प्राज्ञिक परिषद्को अध्यक्ष थिए र त्रिभुवन विश्वविद्यालयमा लामो समय कार्यरत थिए।

३ जेठ, काठमाडौं । राप्रपाको मुख्य सचिव पदमा प्राडा जयन्तनाथ खनाल मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्दनले पार्टी विधान बमोजिम खनाललाई मुख्यसचिव मनोनित गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनी पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य एवम् पार्टीनिकट प्राज्ञिक परिषद्को अध्यक्ष थिए । खनाल लामो समय त्रिभुवन विश्वविद्यालयमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?