+
+
Shares

सशस्त्रका १५ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते ११:४०

६ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलका १५ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरेको हो । बढुवामा चित्त नबुझ्ने उम्मेदवारले एक साताभित्र उजुरी हाल्ने व्यवस्था छ ।

सिफारिस सूचीअनुसार पहिलो नम्बरमा विदुर ढकाल छन् । दोस्रोमा धोज विक्रम शाही छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?